Showing posts with label स्थानीय. Show all posts
यही सेप्टेम्बर २तारिख शुक्रबार साँझ इजरायलमा नवोदित गायक ओम प्रसाद प्रसाईले इजरायल मै रेकर्ड गरिएको आफ्नो पहिलो सांगीतिक एल्बम पर्खाइमाको विमोचन गरेका छन । तेल अभिभस्थित बेत बार्बर हलमा आयोजित "शायद" चलचित्रको प्रिमियर शो संगै नेपालबाट आएका कलाकार सुनिल रावल र झरना थापा लगायतको उपस्थितिमा सामुहिक रुपमा गरिएको उक्त सिडी विमोचनका अवसरमा शायदका अन्तर्राष्ट्रिय प्रवर्द्धक मोहन डोटेल, सागर भुषाल, सुमन कार्की तथा शिव केसीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा गायक ओम प्रसाईले सोही एल्वम पर्खाइमाबाट 'आज तिम्रो सम्झना' र 'मन मेरो' बोलको गीत गाएर दर्शकसामु सुनाएका थिए । 'शायद' चलचित्र प्रदर्शनको क्रममा बिच बिचमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमहरुको क्रममा सो एल्वम बिमोचन भएको थियो ।
नेपाली पप र आधुनिक गीतहरु समेटिएको सांगीतिक क्यासेट 'पर्खाइमा' भित्र सातवटा सुमधुर गीतहरु रहेका छन । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमाका गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।
आउदो सेप्टेम्बर २ तारिख "तीज" मा इजरायलको तेलअभिव स्थित हा हगाना १३५ मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको छ । नेपाली कथानक चलचित्र "सायाद" सिनेमाका नायक "सुनिल रावल "तथा नायिका झरना थापा" साथै 'सायद' का अन्तराष्ट्रिय प्रदर्शन संयोजक तथा मेरोसिनेमा डटकमका निर्देशक मोहन डोटेलको साथमा एक सांगीतिक कार्यक्रमसहित प्रस्तुत गरिने कुरा आयोजकले जनाएको छ ।
यही जुलाई २ तारिख इजरायलको तेल अभिभमा श्री सत्य साइ केन्द्र इजरायलको आयोजनामा भारतका ख्यातिप्राप्त गुरु योगी आनन्दद्वारा भागवत गीताको वाचन गरिने भएको छ । सो अवसरमा सहभागी हुनको लागि आयोजक संस्थाले इजरायलमा रहनु भएका सम्पूर्ण हिन्दु धर्मावलम्बिहरुलाई हार्दिक अनुरोध पनि गरेको छ ।
इजरायलस्थित तेल अभिभ शहरको नेवेशानन स्ट्रिट १६ मा रहेको काठमान्डू क्याफेमा संचालन हुने सो कार्यक्रम इजरायलमै पहिलो पल्ट गर्न लागिएको हो । शनिबार दिउसो ११ बजे देखि संचालन हुने सो कार्यक्रमको अर्को चरणमा गुरु योगी आनन्द द्वारा भक्तहरुको जिज्ञासाको समाधान पनि गर्नु हुनेछ ।
विस्तृत जानकारीको लागि आयोजक संस्था श्री सत्य साइ केन्द्र इजरायलकी अध्यक्ष सुश्री नेहा गुरुङ 0543075429 र सोही केन्द्रका सूर्य सिम्खडा – ०५४९०७४००४ लाई सम्पर्क गर्न सकिनेछ ।
इजरायलको हागना मार्ग इस्थित बेत बारबोर हलमा काठमाडौँ सिनेमा भव्यताका साथ सम्पन्न भयो इजरायलमा कार्यरत नेपाली नबिन राई, केशब कार्की , जनक सिकदेल हरुले आयोजना गर्नुभयको उक्त कार्यक्रम शुक्रबार रातको ११ बजे बाट शुरु भयको थियो कार्यक्रम को शुरुमा इजरायल स्थित विभिन्न सँग सस्थाका प्रतिनिधि राजदुता बासका प्रतिनिधि मिडिया पाटनर बिसेष नेपाल बाट आउन भयका काठमाडौँ सिनेमाका नेर्देशक नायक आकाश अधिकारी र अन्य बिदेशी ब्यक्ति हरु लाई स्टेजमा आमन्त्रण गर्नु भयको थियो श्री कृष्ण अधिकारी ले संचालन गर्नु भयको उक्त कार्यक्रममा ३५० भन्दा बढी दर्शक हरुको उपस्थिति देखिनथियो
रातको २ बजे सिनेमा समाप्त भय पछि दर्शक हरु सग सिनेमा कस्तो लग्यो भनि कुराकानी गर्दा काठमाडौँ सिनेमा ले धेरै राम्रो संदेश बोकेको रहेछ हाम्रा नेता हरुले गर्न नसकेको कुरा यो सिनेमा ले गरेको पाइयो भन्दै थीय भने काठमाडौँ सिनेमाका निर्देशक आकाश अधिकारी सग कुरा कानी गर्दा उहाले भन्नु भयो दर्शक हरुको खुसि र दर्शक हरुले दिनु भयको प्रतिकिर्य सुन्दा म यक्दमै खुसि छु र कार्यक्रम आयोजना गरेर मलाई यो इजरायल सम्म आउने अवसर दिनु हुने मेरा आयोजक साथी नबिन ,केशब ,जनक लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु उहाले बताउनु भयो

इजरायल, जेष्ठ १५ - इजरायलको तेल अबिबस्थित नेपाली दुताबासले चौधो गणतन्त्र दिवसको अबसमा नेपाली समदायबीच शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदूत बैजनाथ थपलियाले संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको संस्मरण गर्दै गणतन्त्रको प्राप्ति तथा संस्थागत सुदृढीकरणमा नेपालको राजनीतिक नेतृत्व तथा आम जनताले महत्वपुर्ण योगदान पुर्याएको बताए ।
उनले नेपालको गणतन्त्रले सवै बर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने हुनाले त्यसका लागि सबै राजनीतिक दल सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने दिशातर्फ दलहरुबीच भएको सहमति र संविधान सभाको म्याद थप गर्न आज विहान भएको सहमतिलाई स्वागतयोग्य निकास भएको बताए ।
कार्यक्रममा इजरायलको साताव्यापी आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा पुगेका भूमि सुधार मन्त्रालयका सह सचिव माधवप्रसाद रेग्मीले गणतन्त्र दिवसको अवसरमा दूतावासले आयोजना गरेको कार्यक्रममा सरिक हुन पाएकोमा प्रशन्नता व्यक्त गर्दै सवै नेपाली समुदायमा शुभकामना दिएका थिए । उनी नेपालको कृषि विकास बैंकको संचालक समितिका बरिष्ठ सदस्यहरु तथा बैंककै कर्मचारी सम्बद्ध टोलीको नेतृत्व गर्दै आइतबार तेल अबिब पुगको थिए । कार्यक्रममा इजरायलस्थित नेपाली समुदायको तर्फबाट नवीन गिरीले गणतन्त्रको विषयमा आफ्ना भनाइहरु राखेका थिए ।
कार्यक्रममा इजरायलको आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा आजै तेल अबिब आएपुगेको कृषि विकास बैंक संचालक समिति सदस्य र सोही बैंककै कर्मचारीहरु सम्मिलित भ्रमण दलका सदस्यहरु, इजरायलमा व्यवसाय गरी बसेका केही नेपालीहरु तथा विभिन्न पेशामा कार्यरत नेपालीहरु लगायत राजदूतावासका अधिकृत तथा कर्मचारी परिवारको समेत समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा राजदूतावासका तर्फबाट एक जलपान समेत राखिएको थियो ।

जाउ है सबै....... हेर्नलाई "काठमाण्डौ"जाउ
आउदो जुन १० र ११ तारिखमा इजरायलको तेलअभिवको हाहगाना मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको नेपाली कथानक चलचित्र काठमाण्डौ नायक आकाश अधिकारीको साथमा । टिकट दर ९० शेकल मात्र । सहिद स्मृती अस्पताल चौपट्टा नवलपरासीको सहयोगार्थ ।
For the first time most quality Nepali movie KATHMANDU is going to be released in Israel after success in USA and Europe Please do not miss it.
After success shows in USA and Europe the quality movie KATHMANDU is going to be released in Israel on Ha-hagana - 135, Beit Barbour Hall on June 10th (Friday) and 11th (Saturday)..sharp... 9 pm the movie will be shown in full Screen as the first full screen Nepali movie show in Isarel dedicated to Poor and needy people of Nepal (Ticket rates 90 nis).
The most important motive of screening this movie is that we are going to provide the charity for the hospital named “Sahid Smriti Samudayik Hospital” in remote place called Chaupatta in Nawalparasi district.
Organizer contact us - Nabin Rai– 0547258640/ Keshav Karki- 0547297935/ Janak Sigdel - 0547215629)