आज

दैलेखमा ३ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

By कृष्णपक्ष - Thursday, February 17, 2011

पुजा शाही
 फागुन ५  दैलेख। गत तीन दिन देखि दैलेखमा टेलिफोन लाईन अवरुद्व भएको छ । मंगलवार साझ हुरीवतासगै परेको चट्याङका कारण नेपाल टेलिकमको काडाचौर स्थित रीपीटर टावरमा खराबी आएकाले  टेलिफोन सेवा अवरुद्व भएको हो ।

जिल्लामा संचालित लेण्डलाईन फोन सेवालगायत प्रिपेड, पोस्टपेड र सीडीएमए मोबाईल सेवा अवरुद्व भएका छन् ।

नेपाल टेलिकम दैलेखका अनुसार नेपालगंजवाट प्राविधिक टोली खटाई सकीएको र भोली मात्र मर्मत हुन सक्ने जनाईएको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement