आज

कुटपिट गरेको आरोपमा धनकुटामा २ जना पक्राउ

By कृष्णपक्ष थापा - Saturday, February 5, 2011


किरण राई
माघ २२, धनकुटा ।
 सवारी धनीलाई  कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले गएराति २ जनालाई धनकुटाको पाख्रिवासको मुवाखोलावाट नियन्त्रणमा लिएको छ । धरानवाट भेजपुरका लागि  छुटेकाको १ ख २७१५ नम्वरको गाडीलाई नियन्त्रणमा लिएर सवारी धनीलाई कुटपिट गरी गाडी आफैले चलाएर लान खोजेको सूचाना पाएपछि गएको प्रहरी टोलीले २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरी धनकुटा १ हिलेका प्रकाश तामाङ्ग र अमृत तामाङ्गलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement