आज

क्याम्पस चलाउन महायज्ञ आयोजना localnews

By कृष्णपक्ष - Tuesday, February 15, 2011

ओम्ना क्षेत्री पमपर्वत
पर्वतको तिलाहार गाउँ बिकास समितिमा रहेको नबजागृत बहुमुखी क्याम्पसले आर्थिक स्रोत जुटाउने उद्देश्यले आज देखि धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । चार बर्ष पहिलेबाट शिक्षा संकायमा अध्यापन गराउन शुरु गरेको क्याम्पसमा भौतिक पूर्वाधार बिकास, बाणिज्य शास्त्र एवम् मानविकी संकाय थप गर्न आर्थिक सहयोग संकलन गर्न महायज्ञ आयोजना गरिएको हो ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement