आज

टोकियोमा दूतावास शुक्रबारबाट

By Masti Entertainment - Tuesday, April 12, 2011

काठमाडौं, चैत्र ३० - जापानमा एक महिनाअघि आएको भूकम्प र सुनामीपछि विकिरण त्रासबाट उम्कन टोकियोबाट विस्थापित नेपाली दूतावास शुक्रबार यथास्थानमा फर्कने भएको छ ।

दुई सातादेखि ओसाकास्थित महावाणिज्यदूत कार्यालयमा अस्थायी रूपमा सञ्चालित दूतावासका सम्पूर्ण कामकारबाही आगामी सोमबारदेखि टोकियोबाटै हुने राजदूत गणेश योञ्जनले जानकारी दिए ।

विकिरण फैलने त्रासमा कमी हुँदै आएकाले दूतावास पुनः सार्न लागिएको हो ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement