आज

छाती उस्तै छ

By कृष्णपक्ष थापा - Friday, January 16, 2009



असरल्ल अभावहरु
घाऊहरु, पीडाहरु, गृहयुद्धका चिराहरू,
अझ धेरै बिझेका छन ।
दुखेका छन चहरयाएका छन ।

मित्र निर्दोष हरु मरो देशमा
दिनदिनै रेटिइन्छन
कलमहरु डराएका छन
शान्ति सुरक्षा र न्याय हराएका छन ।

उफ़ यो बर्बरता ?
म बुद्धको देश कसरी भनु?

मानौ यस्तो लाग्छ यतिखेर,
सगरमाथा झुकेको छ ?
स्वाभिमान लुकेको छ ।

मित्र हेर त एकपटक छामेर ,
मेरो जस्तै तिम्रो पनि छाती उस्तै छ,
जहाँ देश दुखेको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. युवा चिन्तन छ जताततै । यो त्यसबाट भिन्न कसरी होस्? सरल,सबल र सरस छ ।

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement