आज

होली र पुरिम

By कृष्णपक्ष थापा - Wednesday, March 11, 2009


रंगीन वसंत ऋतूको आगमन संगै आपसी मिलन र सदभावको सन्देश लिएर आउने हाम्रो एक प्रमुख उत्सव होली यसपाली पनि लोला रंग र पिचकारी खेलेर हर्षोल्लासका साथ मनाइदैछ।


holi








किम्वदंती अनुसार हिरण्यकशिपु नामक दैत्यले उनका इश्वरभक्त पुत्र प्रल्हाद लाइ मार्न अनेक उपाय रच्ने क्रममा, ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी उसकी बहिनी "होलिका" लाइ प्रल्हादलाइ लिएर दनदनी आगो बलिरहेको अग्निकुंडमा पस्न लगाउदा, उनी आफै भस्म भएकी थिइन ।





त्यही समय देखि होलिका भस्म भएको दृष्टान्त लाइ असत्य र पापको पराजयको प्रतिकको रुपमा लिई "होली" मनाउने चलन चलेको मान्यता छ यो विशेष उत्सवमा देश विदेशमा रहनु भएका सबै नेपाली हरुलाई हार्दिक शुभकामाना !!ह्याप्पी होली!


इजरायलमा होली


1



इजरायली हरु पनि होली खेल्दा रहेछन भन्ने भ्रम मा नपर्नु होला यो होली जस्तै "पुरीम" नामको एक विशेष उत्सव हो जसमा केटाकेटी हरु विभिन्न प्रकारका रंगी चंगी वस्त्र लगाएर मनाउने गर्छन, यसले पनि वसंतको आगमनको संकेत गर्छ


3

purim




चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. धेरै राम्रो ब्लग , यो त कृष्ण पक्ष नभएर शुक्ल पक्ष जस्तो साहित्यिक सीतलता दिने ब्लग रहेछ अनि सर सजावटमा पनी निकै निपूर्ण रहनु भएको रहेछ |

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement