आज

धादिङमा साहित्यिक शुभकामना कार्यक्रम

By कृष्णपक्ष थापा - Monday, April 18, 2011




धादिङ साहित्य समाजको आयोजनामा भानुपार्क धादिङ बेंशीमा साहित्यिक शुभकामना कार्यक्रम आयोजना गरियो । साहित्य समाजको अध्यक्ष डिल्लीरमणशर्मा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नवीनबन्धु पहाडी, बावुकाजी सिलवाल प्रकाश, प्रकाश पौडेल, लालकाजी श्रेष्ठ, दिपेन्द्र रिजाल, प्रकाश सापकोटा, दिवाकर अर्याल, राजेन्द्र मल्ल लगायतले आ-आफ्ना रचना सुनाएका थिए । धादिङ साहित्य समाजले निकट भविष्यमा वृहद जिल्ला स्तरीय साहित्य सम्मेलन आयोजना गर्ने निर्णय उक्त कार्यक्रममा सार्वजनिक गरेको थियो ।





चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement