आज

इजरायलमा काठमाडौँ सिनेमा भव्यताका साथ सम्पन्न भयो

By om prasad - Saturday, June 11, 2011

इजरायलको हागना मार्ग इस्थित बेत बारबोर हलमा काठमाडौँ सिनेमा भव्यताका साथ सम्पन्न भयो इजरायलमा कार्यरत नेपाली नबिन राई, केशब कार्की , जनक सिकदेल हरुले आयोजना गर्नुभयको उक्त कार्यक्रम शुक्रबार रातको ११ बजे बाट शुरु भयको थियो कार्यक्रम को शुरुमा इजरायल स्थित विभिन्न सँग सस्थाका प्रतिनिधि राजदुता बासका प्रतिनिधि मिडिया पाटनर बिसेष नेपाल बाट आउन भयका काठमाडौँ सिनेमाका नेर्देशक नायक आकाश अधिकारी र अन्य बिदेशी ब्यक्ति हरु लाई स्टेजमा आमन्त्रण गर्नु भयको थियो श्री कृष्ण अधिकारी ले संचालन गर्नु भयको उक्त कार्यक्रममा ३५० भन्दा बढी दर्शक हरुको उपस्थिति देखिनथियो
रातको २ बजे सिनेमा समाप्त भय पछि दर्शक हरु सग सिनेमा कस्तो लग्यो भनि कुराकानी गर्दा काठमाडौँ सिनेमा ले धेरै राम्रो संदेश बोकेको रहेछ हाम्रा नेता हरुले गर्न नसकेको कुरा यो सिनेमा ले गरेको पाइयो भन्दै थीय भने काठमाडौँ सिनेमाका निर्देशक आकाश अधिकारी सग कुरा कानी गर्दा उहाले भन्नु भयो दर्शक हरुको खुसि र दर्शक हरुले दिनु भयको प्रतिकिर्य सुन्दा म यक्दमै खुसि छु र कार्यक्रम आयोजना गरेर मलाई यो इजरायल सम्म आउने अवसर दिनु हुने मेरा आयोजक साथी नबिन ,केशब ,जनक लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु उहाले बताउनु भयो

चिरबिर चिरबिर, become a fan on फेसबुक

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement