आज

श्री सत्य साइ केन्द्र इजरायलको आयोजनामा भागवत गीता प्रवचन

By साहित्य संसार - Friday, June 24, 2011




यही जुलाई २ तारिख इजरायलको तेल अभिभमा श्री सत्य साइ केन्द्र इजरायलको आयोजनामा भारतका ख्यातिप्राप्त गुरु योगी आनन्दद्वारा भागवत गीताको वाचन गरिने भएको छ । सो अवसरमा सहभागी हुनको लागि आयोजक संस्थाले इजरायलमा रहनु भएका सम्पूर्ण हिन्दु धर्मावलम्बिहरुलाई हार्दिक अनुरोध पनि गरेको छ ।

इजरायलस्थित तेल अभिभ शहरको नेवेशानन स्ट्रिट १६ मा रहेको काठमान्डू क्याफेमा संचालन हुने सो कार्यक्रम इजरायलमै पहिलो पल्ट गर्न लागिएको हो । शनिबार दिउसो ११ बजे देखि संचालन हुने सो कार्यक्रमको अर्को चरणमा गुरु योगी आनन्द द्वारा भक्तहरुको जिज्ञासाको समाधान पनि गर्नु हुनेछ ।

विस्तृत जानकारीको लागि आयोजक संस्था श्री सत्य साइ केन्द्र इजरायलकी अध्यक्ष सुश्री नेहा गुरुङ 0543075429 र सोही केन्द्रका सूर्य सिम्खडा – ०५४९०७४००४ लाई सम्पर्क गर्न सकिनेछ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement